eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सेन्ट्रल कलेजका झाले गरे हनुमान मन्दिरका लागि  सिसा, टायल र मार्बल सहयोग

April 3rd, 2026

जनकपुरधाम  चैत २० गते ।  महोत्तरी मनरा सिस्वा नगरपालिका -१० मधवा हाल जनकपुरधाम -८ सेन्ट्रल कलेजका संस्थापक विजय कुमार झाले   श्री संकटमोचन हनुमान मन्दिरका लागि  सिसा, टायल र मार्बल सहयोग गरेका छन् ।

आस्थाले जोडिएका  झाले  धनुषाको लक्ष्मिनिया–६ स्थित श्री संकटमोचन हनुमान मन्दिरमा सिसा, टायल र मार्बल सहयोग गरेको  थियो  ।

झाले यस्तो सानो प्रयासले धार्मिक स्थलहरूको व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए  ।

आयोजित  श्री संकटमोचन हनुमान मन्दिर प्राण प्रतिष्ठा   कार्यक्रममा  सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको थियो  ।

सामजिक काममा सक्रिय झा हाल सेन्ट्रल कलेज जनकपुर र सेन्ट्रल अस्पताल लक्ष्मीनियाका  संस्थापक  रहेपनि विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रवर्द्धन गर्न यस्ता सहयोग  प्रभावकारी हुने स्थानीयबासीको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ताजा अपडेट
  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

  • सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved