eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

किशोरी साह कमलको नाम कालोसूचीबाट हटाउन अन्तरिम आदेश जारी

March 12th, 2026

काठमाडौँ । सर्वोच्च अदालतले किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ।

धनुषा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका साहको कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण उम्मेदवारी खारेज भएको थियो । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको छ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेजी गरेपछि कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर दायर गरेकाा थिए । सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले रातोपाटीसँग बताए।

निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो विरुद्ध सर्वोच्च अदालतमा उनले दिएको रिट शुक्रबारका लागि पेसी छ ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

ताजा अपडेट
  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

  • जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

  • सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved