eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

अधिकांस युवा हरु जोशका साथ घन्टीमा

January 28th, 2026

महोत्तरी । युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ ।

युवा राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो ।

बालेन साह परिर्वनतको संकेत हो ,अब देश बालेनले बनाउँछ भन्ने विश्वासका साथ् महोत्तरी मनरासिस्वा ४ का अधिकांस युवा हरु जोशका साथ घन्टीमा लागिसकेको छ l

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी  क्षेत्र नम्बर ४ को प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ । यस क्षेत्रमा  प्रभावशाली नेताहरु  चुनावी मैदानमा छन् भने उनीहरूको परम्परागत वर्चस्वलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गौरी कुमारी  यादवले कडा टक्कर दिने आँकलन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का सुरेन्द्र  यादव, जनमत पार्टीका  मनोज साह , नेकपा (माओवादी केन्द्र) का भारत साह , एमालेका निलम यादव  र नेपालि कांग्रेस पार्टीका  महेन्द्र कुमार  जस्ता ‘पूर्वमन्त्रीहरू ,नेताहरुसँग रास्वपा  गौरी कुमारी यादव को भिडन्तलाई अर्थपूर्ण रूपमा क्षेत्रका युवाहरुले हेरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

ताजा अपडेट
  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

  • जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

  • सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved