eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सेंट्रल कलेज, जनकपुरको  ३०औँ स्वागत समारोह भव्यताका साथ् समपन्न्

November 15th, 2025

जनकपुर, कात्तिक —सेंट्रल कलेज, जनकपुरको  ३०औँ स्वागत समारोह भव्यताका साथ्  समापन भएको  छ l

सेंट्रल कलेज, जनकपुरले आफ्नो ३०औँ स्वागत समारोह उत्साहपूर्वक सम्पन्न गर्दै नयाँ विद्यार्थीहरूको भव्य स्वागत गरेको छ।
स्वागत समारोह कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष श्री बिजय कुमार झा र उपाध्यक्षको विशेष उपस्थिति रह्यो।

समारोहमा कलेजले इन्जिनियरिङ, म्यानेजमेन्ट र हेल्थ साइन्सेस क्षेत्रमा डिप्लोमादेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू दशकौंदेखि सफलतापूर्वक सञ्चालन गर्दै हजारौँ इन्जिनियर र पैरामेडिक्स उत्पादन गरेको जानकारी गरायो।

यस वर्ष कलेजले BIT र Bachelor in Electrical Engineering जस्ता नयाँ कार्यक्रम सुरु गर्दै मधेश प्रदेशका विद्यार्थीहरूलाई अत्याधुनिक शैक्षिक अवसर प्रदान गरेको घोषणा गर्नु भएको छ ।

सांस्कृतिक प्रस्तुति, पूर्वविद्यार्थी अनुभव साझा तथा नवनयाँ विद्यार्थीहरूको स्वागतसँगै कार्यक्रम जीवन्त बनाइएको थियो।


सेंट्रल कलेजले “उच्च शिक्षा, उच्च व्यवहार” को लक्ष्यसहित आगामी दिनमा अझ आधुनिक शैक्षिक वातावरण निर्माण गर्ने  संस्थाका अध्यक्षले  प्रतिवद्धता जनाउनु भएको  छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

ताजा अपडेट
  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

  • सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved