eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

महोत्तरीमा लागु औषध गाँजा सहित एक जना पक्राउ

August 5th, 2025

महोत्तरी – प्रहरीले महोत्तरीको रामगोपालपुरबाट ट्रकमा लोड गरिएको अवस्थामा ४ सय ७१ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरी रामगोपालपुर न.पा. वडा नं.०५ रामगोपालपुर चौक स्थित बर्दिबास जलेश्व२र सडक खण्डमा  ना ६ ख. २९१९ नम्वरको ट्रक १० वटा सेतो बोराको पोका बाँधी लुकाई छिपाई राखिएको प्लाष्टीकले कभर गरी प्लाष्टिकको डोरीले बाँधी मजबुत रुपमा प्याक गरिएको अवस्थाको प्रत्येक बोरामा ३/३ वटा पोकाको दरले ३० वटा पोका भित्र जम्मा ४७०.९६० किलो ग्राम लागु औषध गाँजा फेला  परेको प्रहरीले जनाएको छ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सो परिमाणको गाँजासहित मकवानपुरको राक्सिरांग गाउँपालिका ४ का २६ वर्षीय मानवहादुर मुक्तानलाई सार्वजनिक गरिएको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved