eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

(सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन

July 26th, 2025

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् ।

विशेषतस् संकटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा खानेपानी र सिँचाइको संकट व्यहोरिरहेका नागरिकहरुलाई सहायता गर्न सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जल संकटग्रस्त मधेशका जिल्लाहरुमा भूमिगत पानी निकाल्न ५००  डिप बोरिङ गाड्ने घोषणा गरेको भन्दै गृहमन्त्री लेखकले त्यसका लागि ठाउँ पहिचान गर्न सीडीओहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार आयोजना गरेको भर्चुअल छलफलमा तराई–मधेशका जनप्रतिनिधिसहित २१ जिल्ला जिल्लाका सीडीओहरु सहभागी थिए ।

गृहमन्त्री लेखकले भर्चुअल छलफलमार्फत जल संकट व्यहोरिरहेका जिल्लामा प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी सुरेश सुनारले अनलाइनखबरलाई जानकारी दिए ।

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको अवस्थामा संकटसँग जुध्न गृहमन्त्रीले तत्काल गर्नुपर्ने कामहरुबारे सीडीओहरुलाई समन्वय गर्न निर्देशन दिनुभयो, मधेशका ८ जिल्ला मात्रै होइन, तराईका अन्य जिल्लाका सीडीओहरूलाई पनि सोही निर्देशन छ’, उनले भने ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved