eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको गयो ज्यान

July 16th, 2025

प्यालेस्टाइनको गाजामा सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको ज्यान गएको छ । दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा भागदौड हुँदा खाना लिन खोज्ने २० जनाको ज्यान गएको अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेशन (जीएचएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भीडले कुल्चिएर १९ जनाको ज्यान गएको र एक जनामाथि छुरा प्रहार भएको हो । भीडमा विद्रोही समूह हमाससँग सम्बन्धित व्यक्तिहरू रहेको जीएचएफको विज्ञप्तिमा उल्लेख छ । यद्दपि यसबारेमा स्वतन्त्र पुष्टि हुन नसकेका खबरमा उल्लेख छ ।

यसअघि खान युनिसको नासेर अस्पतालले निसास्सिएर ज्यान गुमाएका १० जनाको शव प्राप्त गरेको बताएको थियो ।

जीएसएफले गएको मे महिनाको अन्त्यदेखि सहायता वितरण गर्न थालेको थियो । त्यस बेलादेखि सहायता प्राप्त गर्ने प्रयास गर्दा प्यालेस्टिनीहरूको ज्यान गएको समाचार दैनिकसजो आइरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले दक्षिणी र मध्य गाजामा रहेका चार वटा जीएचएफ सहायता केन्द्र वरिपरि विगत ६ हप्तामा ६ सय ७४ जनाको ज्यान गएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved