eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

बल जबरजस्ती गैरकानुनी रूपले नीति तथा कार्यक्रम सार्वजनिक गरेको आरोप

June 24th, 2025

महोत्तरी – मनराशिस्वा नगरपालिकाको  नगर प्रमुखले बल जबरजस्ती गैरकानुनी रूपले नीति तथा कार्यक्रम सार्वजनिक गरेको आरोप छ 

मनराशिस्वा नगरपालिकाको  नगर प्रमुखले बल जबरजस्ती १५ जना राखी गैरकानुनी रूपले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको बेला विरोधमा  ७ जना वडा अध्यक्ष र ३० जना कार्यपालिका सदस्यहरूले लिखित रूपमा  निवेदन दिएर कार्यक्रम स्थगित  गर्न खोज्दा नगर प्रमुखले नगर प्रहरी खटाई वडा अध्यक्षहरूलाई र सदस्यहरूलाई घिचीमिची र बल जबरजस्ती रुपले घमण्डको प्रदर्शन गरेको आरोप वडा अध्यक्ष हरुको   छ।

मनरासिस्वा नगरपालिकाको नीति तथा कार्यक्रममा बहुमत सदस्यहरूको हस्तसाक्षर सहित यस नगरपालिकाका प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदा   प्रमुख प्रशासकीय अधिकृतले नबुझेपछी  नीति तथा कार्यक्रमको विरुद्धमा वडा अध्यक्षहरू उभेको  वडा न १ का  वडा अध्यक्ष चौरसियाले सामाजिक संजाल मार्फत जानकारी गराउनु  भएको छ

मनरा शिस्वा नगरपालिकाको १४ औं बजेट, नीति तथा कार्यक्रममा नगरपालिकाका नगरप्रमुख मोहन पान्डेले आर्थिक वर्ष ०८२/८३ का लागि ५६ करोड ७४ लाख ८१ हजार ६ सय ३४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved