eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजमा थप बि.ई. इलेक्ट्रिकलको कक्षा संचालन

June 23rd, 2025

 

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले यसै शैक्षिकसत्र देखि बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने भएको छ ।

मधेस प्रदेश लगायत नेपालभरि नै ख्याती कमाई सकेको यस सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले आफ्नो सम्पूर्ण शैक्षिक पठनपाठन सफलता पूर्वक अध्ययन अध्यापन गराउँदै थप शैक्षिक कार्यक्रमको बिस्तार गर्दै यसै शैक्षिकसत्र देखि बि.ई. इलेक्ट्रिकल ४ वर्षे  विषयको कक्षा संचालन गर्न गईरहेको छ ।

दक्ष र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्ने  मुख्य लक्ष्य रहेको सेन्ट्रल  कलेजले पुर्वाञ्चल विश्वविद्यालयबाट आधिकारिक मान्यता प्राप्त गरेको छ ।  यस अघि BE Civil , BIT , BBA & MBA CTEVT- HEALTH ( Pharmacy,HA ,CMLT Lab & Radiology ) ENGINEERING (Diploma Civil & Electrical ) ( Pre-Diploma in Civil , Electrical & Survey Engineering )बिषयको अध्यय अध्यापन भईरहेको छ ।

यस कलेजको शिक्षा गुणस्तरप्रति प्रतिबद्धता, टिमको मेहनत र विद्यार्थीहरुको भविष्य प्रतिको विश्वासको फल स्वरुप अब यस कलेजले बि.ई. इलेक्ट्रिकल अन्तर्गत नयाँ यात्रा सुरु गर्न गईरहेको  कलेजका संचालक विजय कुमार झा ले बताउनु भएको  छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved