eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

निलम्बित सांसद अभिराम शर्माको २४ औँ पेशी हेर्न नभ्याइनेमा राखिएको

June 18th, 2025

जनकपुरधाम — निलम्बित सांसद अभिराम शर्माको २४ औँ पेशी हेर्न नभ्याइनेमा राखिएको छ। बिहीबार उच्च अदालतको २ नम्बर इजलासमा पेशी तोकिएको थियो । तर, न्यायधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको संयुक्त इजलासले हेर्न नभ्याइनेमा राखेको हो ।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उनलाई जिल्ला अदालत महोत्तरीले उनीसहित सात जनालाई दोषी ठहर गरेको थियो ।

सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसरि २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

उक्त फैसलाबाट असन्तुष्टि जनाउँदै उच्च अदालत जनकपुरमा दिएको मुद्दा गएको बैशाख १ गतेदेखि उच्च अदालतमा चलिरहेको छ । दोस्रो कार्यकाल शर्मा प्रदेश सांसद हुँदा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि प्रदेशसभाले उनलाई गएको वैशाख १८ गते निलम्बन गरेको थियो । निलम्बित सांसद शर्मा, जलेश्वर नगरपालिका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको प्रतिवादी छन् ।

दोस्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सेन्ट्रल कलेजका झाले गरे हनुमान मन्दिरका लागि  सिसा, टायल र मार्बल सहयोग

एसईई परीक्षाको तयारी पूरा ,५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदै

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

ताजा अपडेट
  • सेन्ट्रल कलेजका झाले गरे हनुमान मन्दिरका लागि  सिसा, टायल र मार्बल सहयोग

  • एसईई परीक्षाको तयारी पूरा ,५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदै

  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved