eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

इजरायल र इरानले लगातार पाँचौं दिन एकअर्कामाथि आक्रमण गर्दै

June 17th, 2025

क्यानाडाको कानानास्किसमा शिखर सम्मेलनका लागि भेला भएका जी–सेभेन नेताहरूले इजरायल–इरान सङ्कटमा चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा तनाव कर्म गर्न आह्वान गरेका छन् ।

जी–सेभेन देशहरूले संयुक्त विज्ञप्ति निकालेर गाजामा युद्धविरामसहित मध्यपूर्वमा तनाव कम गर्न आह्वान गरेका बीबीसीले जनाएको छ । तर जी–सेभेन नेताहरूले इजरायल र इरानबीच युद्धविरामका लागि आह्वान गर्न भने अस्वीकार गरेका खबरमा उल्लेख छ ।

जी–सेभेन नेताहरूले यस क्षेत्रमा शान्ति र स्थायित्वप्रतिको आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याउँदै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ भनेर उल्लेख गरेका छन् । उनीहरूले इरानलाई क्षेत्रीय अस्थिरता र आतङ्कको वास्तविक स्रोत भनेका छन् । इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने उनीहरूले बताएका छन् ।

जी–सेभेन नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारको बारेमा सतर्क रहने र बजारको स्थिरता जोगाउन आफ्ना साझेदारहरूसँग मिलेर काम गर्न तयार रहने पनि बताएका छन् ।

यसअघि मध्यपूर्वमा तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प जी–सेभेन बैठकबाट चाँडै बाहिरिनुभएको थियो । इजरायल र इरानले लगातार पाँचौं दिन एकअर्कामाथि आक्रमण गरिरहेका छन् । यसअघि ट्रम्पले सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाड्न नागरिकलाई आह्वान गर्नुभएको थियो ।

आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved