जनकपुरधाम – शैक्षिक सत्र २०८२/०८३ का लागि CTEVT को स्वास्थ्य तथा इन्तिनियरिङ्ग विषयमा अध्ययन गर्न हुन चाहने छात्र/छात्रा हरुले लिखित प्रवेश परीक्षा दिनु पर्दैन । SEE मा प्राप्त गरेको अंक प्राप्त को आधार मा भर्ना हुनेछ । तपाईले अध्ययन गर्न चाहेको विषय को बारेमा निःशुल्क सल्लाह सुझाब तथा Health , pharmacy, H.A. Lab, Radiology > Engineering Electrical, , Civil, Servey , Computer , सबै विषयहरुको ल्याब, laboratry निः शुल्क निरीक्षण गर्न सम्वन्धित सबै छात्र /छात्रा हरुमा जानकारी गराइन्छ ।
अध्ययन जून संस्थामा गरे हुन्छ पाठ्यक्रम ,ल्याब , भर्ना समबन्धि सल्लाह र जानकारी को लागी संस्था को भिजिट गर्नु होला ।
सम्पर्क स्थान NTI सेन्ट्रल कलेज, रामानन्द चौक देखी दक्षिण राजमार्गको पश्चिम, जनकपुर धाम-८
फोन न -041-527336, 523336, 9801124336,9851048617,



