eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

July 29th, 2026

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले सर्वदलीय बैठक बोलाएको छ।

रास्वपाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित प्रतिनिधि सभाको लेखा समिति हलमा  सुरू भएको छ।

बैठकमा कांग्रेसबाट सभापति गगन थापा, संसदीय दल नेता भीष्मराज आङ्देम्बे, एमालेबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीबाट आरेन राई, जनमत पार्टीबाट अध्यक्ष सिके राउत लगायत सहभागी छन्।

 

सुनसरी घटनापछिको असहज अवस्थामा सामाजिक रूपले फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता भएकाले सर्वदलीय बैठक बोलाइएको हो।

सुनसरीको देवानगन्ज–३ स्थित कप्तानगन्जमा दुई समूहबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।

घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।

आइतबार रातिको त्यो घटनापछि सुनसरी तनावग्रस्त बनेको थियो।

प्रधानमन्त्री बालेन शाहले मंगलबार राति मात्रै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर सुरक्षित र संयमित भएर बस्न र एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

जनकपुरधामदेखि निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री गुरुङको बारामा भेट

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved