eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

July 26th, 2026

नयाँ दिल्ली । पहिलो पतिलाई छाडेर दोस्रो विवाह गरेकी एक महिला आफ्नै घरमा पहिलो पतिसँग रात बिताएको अवस्थामा रङ्गेहात फेला परेपछि अनौठो तरिकाले विवाद समाधान गरिएको छ ।

भारतको बिहार राज्यको समस्तीपुर जिल्ला अन्तर्गत कर्पुरीग्राम थाना क्षेत्रको सिंघिया खुर्द गाउँमा सो घटना भएको हो ।

खगडिया जिल्ला निवासी अनुराधा कुमारीले १० वर्ष अघि समस्तीपुर जिल्लाको तालपुर निवासी पन्नालाल यादवसँग प्रेम विवाह गरेकी थिइन् । ६ महिना अघि उनले पन्नालाल यादवलाई छाडेर सिंघिया खुर्द गाउँ निवासी मनोहर नाम गरेका पुरुषसँग प्रेम विवाह गरिन् । मनोहरका दुई सन्तान छन् ।

विवाहपछि मनोहरसँग उनकै घरमा बस्दै आएकी अनुराधाको आचरणमा शंका लागेपछि मनोहरले निगरानी गर्न थालेका थिए ।

यस क्रममा गाउँलेले अनुराधालाई पूर्वपति पन्नालालसँग भेट गरेको अवस्थामा फेलासमेत पारेका थिए । तर शनिबार राति अनुराधाले पूर्वपतिलाई घरमै बोलाएर रात बिताएकी थिइन् ।

 

गाउँलेले अनुराधा र उनको पूर्वपतिलाई घरमै फेला पारेका थिए । त्यसपछि गाउँलेले नै अनुराधाको विवाह पूर्वपति पन्नालालसँग गराइदिएर विवाद सुल्झाएका छन् । गाउँलेले यस्तो फैसला गर्दा मनोहरसहित उनको परिवार पनि उपस्थित थियो । कसैले पनि गाउँलेको निर्णयमा आपत्ति नजनाएपछि पन्नालाल र अनुराधालाई बिदा गरेर पठाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved