eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मधेशका अर्थमन्त्री चढ्ने गाडीमा तोडफोड

June 24th, 2026

जनकपुरधाम असार १० गते । मधेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडीमा तोडफोड भएको छ । बुधबार बिहान मन्त्री भटराई चढ्ने ज १ झ ४४१ नम्बरको गाडी मधेश भवनको मन्त्रालय अगाडि राखिएको बेला तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवका अनुसार बिहान ११ बजेतिर मन्त्रालय अगाडि पार्किंग गरिएको गाडीमा झण्डा तोडफोड गरेर फालिएको हो ।

स्कारपिओ चढेर आएका एक व्यक्ति मन्त्रीको गाडीमा चारैतिर हेरेर गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भूइँमा फालेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसर भित्रसम्म गएका थिए । करिब ती व्यक्ति त्यहाँ ४र५ मिनेटसम्म रहेको सिसीटिभी फुटेजमा देखिएको छ ।

सीसीटीभी फुटेजमा ती व्यक्तिको हाउभाउले योजना बनाएर मन्त्रीमाथि आक्रमण गर्ने उद्देश्यले नै आएको अनुमान रहेको प्रहरीको अनुमान छ ।

 

घटना पश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर मधेश भवनमा ३(४ घण्टासम्म अनुसन्धान गरेका छन् । तर अन्य ठाउँका जडान भएका सिसिटीभी विग्रेको कारण ती व्यक्ति चढेर गएको गाडी नम्बरको पहिचान हुन सकेको छैन ।

अनुसन्धानसँगै खोजी कार्य जारी रहेकाले चाँडै पक्राउ गर्नेतर्फ लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार मधेशभवन परिसरमा जडान भएका धेरै सिसिटीभी क्यामेर विग्रेकोले घटना हुँदा पनि अपराधी पहिचान गर्न समस्या भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved