eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

June 13th, 2026

जनकपुरधाम । अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ गरेका छन् । उनलाई गएराती जनकपुरबाटै पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

उनका साथीभाईका अनुसार उनलाई जानीबुझी फँसाउन खोजिएको बताएको छ । जनकपुरमा उनी मिथिला थाली र काठमान्डौँमा जनकपुर फिस हाउसका सँचालक पनि हुन् ।

सेफ सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सफल नेपाली सेफमध्ये एक हुन्। उनी विशेषगरी बेलायतको लोकप्रिय कुकिङ प्रतिस्पर्धा MasterChef: The Professionals को सन् २०२० संस्करणमा फाइनलसम्म पुगेर विश्वभर चर्चित बनेका थिए। उक्त प्रतियोगितामा उनले नेपाली परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै निर्णायक तथा दर्शकहरूको प्रशंसा बटुलेका थिए।

सन्तोष शाहको जन्म सिरहामा भएको हो। सामान्य परिवारमा हुर्किएका उनले प्रारम्भिक जीवनमा धेरै संघर्ष गरेका थिए। होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने उद्देश्यले उनी युवा अवस्थामै भारत हुँदै बेलायत पुगेका थिए। त्यहाँ उनले भान्सामा सहायकको रूपमा काम सुरु गरेर आफ्नो सीप र मेहनतका बलमा अन्तर्राष्ट्रिय स्तरका सेफको पहिचान बनाउन सफल भए।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालका चर्चित सेफ सँतोष साह जनकपुबाट पक्राउ

  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved