eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

March 29th, 2026

काठमाडौं चैत्र १५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो ।यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

जलेश्वर अस्पतालमा अत्याधुनिक पोस्ट–अपरेटिभ तथा एनआईसीयू सेवा सहितको नयाँ सेवा उद्घाटन

ताजा अपडेट
  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

  • जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

  • सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved