eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

March 24th, 2026

जलेश्वर । जलेश्वरमा एक होटलमा वेश्यावृति चलाएको आरोपमा प्रहरीले होटल सँचालकसहित ४ जनालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका वडा नं. २ स्थित कोइराला होटेल तथा लजका संचालक ४५ वर्षिया महिला सहित प्रहरीले वर्ष २८ र ३६ का दुई भारतिय पुरुष र एक जलेश्वर नगरपालिका २ निवासी ६० वर्षिय पुरुष व्यक्तिलाई आइतवार दिउसो ३ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका चारजनालाई थप अनुसन्धानको लागि जिल्ला अदालत महोत्तरीबाट मानव बेचबिखन तथा ओसार पसार मुद्दामा ६ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

होटेल संचालकले केहि पिडित महिलाहरुलाई ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती वेश्यावृतिमा लगाई अनुचित लाभ लिने कार्य गरिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले होटेल संचालक र थप तिनजनालाई नियन्त्रणमा लिएको तथा होटेल तथा लजको लजको लागि प्रयोगमा रहेको कोठाहरुमा पुरुषहरुसंग फेला परेकि तिनजना महिलाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले बताए ।

उनले होटेलमा खानतलासी गर्दा विभिन्न तल्लाको कोठाहरुमा छुट्टा छुट्टै उनीहरुलाई फेला पारेको बताए । कोठाहरुको खाटको डस्ना मुनी,डस्टविन तथा भुईबाट प्रयोग भएका र प्रयोग नभएका अस्थाई साधनहरु समेत फेला परेको डिएसपी भट्टले थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

जलेश्वर अस्पतालमा अत्याधुनिक पोस्ट–अपरेटिभ तथा एनआईसीयू सेवा सहितको नयाँ सेवा उद्घाटन

ताजा अपडेट
  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

  • जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

  • सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरलाई ISO 9001:2015 प्रमाणपत्र प्राप्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved