eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

November 15th, 2025

जनकपुरधाम । धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या गरेको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई गोली प्रहार गरी हत्या भएको छ ।

हिजो  शुक्रबार साँझ करिब ६ः०० बजेको समयमा मिथिलाबिहारी नगरपालिका वडा नं. ९ अन्दुपट्टिस्थित यादवलाई गाउँकै प्रहरी जवान सम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन्।

गोली प्रहारबाट वडाध्यक्षको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यू भएको थियो  । वडाध्यक्ष यादवसँगै उनका एक आफन्तलाइ  समेत गोली हानेको बताईएको छ । उनको उपचार सोही अस्पतालमा भईरहेको छ ।

स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका थिए । घटनापछि प्रहरी जवानलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

धनुषामा एक जनप्रतिनीधिलाई गोली हानेर हत्या

ताजा अपडेट
  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

  • बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

  • (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स

  • मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले गरे शपथ ग्रहण

  • अन्ततः मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved