eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धनको ऐतिहासिक जीत

November 15th, 2025

काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजा अनुसार, एनडीए गठबन्धनले २०२ सिट प्राप्त गर्दा विपक्षी महागठबन्धन जम्मा ३४ सिट मात्र जितेको छ।

राज्यका २४३ सिटमध्ये सबैभन्दा धेरै बीजेपीले ८९ सिट जितेको छ। सहयोगी दल जनता दल युनाइटेडले ८५ सिट पाएको छ।

एनडीएमा समावेश चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) लाई १९ सिट प्राप्त भएको छ।

जीतनराम माँझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच सिट जितेको छ। उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक मोर्चा चार सिट जित्न सफल भएको छ।

 

राष्ट्रिय जनता दलको प्रदर्शन निकै निराशाजनक रह्यो। महागठबन्धनको नेतृत्व गरिरहेको पार्टीले जम्मा २५ सिटमा चित्त बुझाउनु परेको छ।

त्यस्तै, सहयोगी दल कांग्रेसले छ सिट पाएको छ।

भारतीय कम्युनिस्ट पार्टी (माले) लिबरेशनले दुई सिट प्राप्त गरेको छ भने असदुद्दीन औवेसीको पार्टी एआईएमआईएम ५  सिट जित्न सफल भएको छ।

इन्डियन इन्क्लुसिव पार्टी, माकपा (सीपीआईएम) र बहुजन समाज पार्टीले १/१  सिट प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

ताजा अपडेट
  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

  • साइकलको ठक्करबाट अचेत भएका बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा एक किशोरी पक्राउ

  • सरकारले लिए शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता

  • मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सुरक्षाकर्मीको सहयोगमा उद्धार

  • राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारको निर्देशन

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved