eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

(हिसान) जनकपुरले विद्यार्थीहरुले सामाजिक विकृति फैलाएको भन्दै नियन्त्रण गर्न माग

September 6th, 2025

जनकपुरधाम । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरुले सामाजिक विकृति फैलाएको भन्दै नियन्त्रण गर्न माग गरेको छ ।

उद्योग वाणिज्य संघ र होटेल व्यवसायीलाई ज्ञापनपत्र बुझाउँदै हिसानले विद्यार्थीबाट हुने अश्लील गतिविधि रोक्नका लागिपहल गरिदिन आग्रह गरेको हो ।

 

जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू ड्रेसमै पसलहरूमा पुगेर चुरोट, खैनी, गुट्खालगायत स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु सेवन गर्ने, जन्मदिन मनाउने नाममा होटेलहरुमन गएर फजुल खर्च गर्ने, अभद्र व्यवहार गर्ने, अश्लील टिकटक वा भिडियो बनाउने तथा कोठा (रुम) भाडामा लिएर अश्लील गतिविधि गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्ता गतिविधिले विद्यालय, क्याम्पस र अभिभावकको समेत प्रतिष्ठामा आघात पुगेको भन्दै हिसानले २०८२ साउन १६ गते बसेको आफ्नो बैठकबाट सबै शैक्षिक संस्थाले पहल गर्ने निर्णय गरेको र सोही अनुसार ज्ञापन पत्र बुझाइएको हिसान जनकपुरका अध्यक्ष संजिवकुमार ठाकुरले जानकारी दिए ।

 

विद्यार्थीबाट हुने विकृति रोक्न उद्योग वाणिज्य संघ र होटेल व्यवसायीको सहकार्य अपरिहार्य हुने भएकाले सहयोगको वातावरण बनाउन आग्रह गरिएको छ ।

हिसासानले विद्यार्थी ड्रेसमै पसलमा आउने अवस्थालाई ध्यानमा राखी, उनीहरूलाई प्रतिवन्धित सामान नबेच्न सम्बन्धित पसल र व्यवसायीलाई कडा निर्देशन दिन उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved