eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

अभद्र शैलीमा कुराकानी गरेको आरोपमा टिकटक स्टार किरण शाह प्रहरी नियन्त्रणमा

August 30th, 2025
खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिने र चर्को स्वरमा अभद्र शैलीमा कुराकानी गरेको आरोपमा पर्सा प्रहरीले टिकटक स्टार किरण शाहलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार वीरगन्जकी शाहले मन्त्री यादवलाई व्यक्तिगत नम्बरमा सम्पर्क गर्दै आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। सो घटना सार्वजनिक भएपछि प्रहरीले उनलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान थालेको हो।
प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र आवश्यक बयान लिएर कानून अनुसारको प्रक्रिया अघि बढाइने जनाएको छ।
सो क्रममा मन्त्री यादवले सामाजिक सञ्जालमार्फत आफूलाई फोनमार्फत धम्की आएको पुष्टि गर्दै यसलाई गम्भीर विषयका रूपमा लिएको बताएका छन्।
हाल पक्राउ परेकी किरण शाहलाई पर्सा जिल्ला प्रहरी कार्यालयमा राखी थप सोधपुछ भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved