eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

August 25th, 2025

काठमाण्डौ – देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय १८ दशमलव १  प्रतिशतले वृद्धि भइ दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

उच्च शिक्षाका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिए

ताजा अपडेट
  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

  • बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

  • (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स

  • मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले गरे शपथ ग्रहण

  • अन्ततः मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved