eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

११ औँ शताब्दीको मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा स्थलको सूचीमा दर्ता गर्ने प्रयास गरेपछि सीमा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना

July 26th, 2025

थाईल्यान्ड-क्याम्बोडिया सीमामा जारी पछिल्लो सैन्य झडपमा ३० जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन्।

बिहीवार बिहानदेखि अचानक चर्किएको द्वन्द्वमा दुवै देशका सैनिकहरूले शक्तिशाली अस्त्र प्रयोग गरिरहेका छन्।

दुई देशबीच विद्यमान शताब्दी पुरानो सीमा विवादसँगै पछिल्लो झडपको केन्द्रमा एउटा प्राचीन शिव मन्दिर पनि छ। थाईल्यान्ड र क्याम्बोडिया दुवै उल्लेख्य हिन्दू जनसङ्ख्या रहेका देशहरू हुन्।

इतिहासमा फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि देखि नै दुई देशबीच सीमा विवाद उत्पन्न भएको थियो।
सन् २००८ मा क्याम्बोडियाले उक्त विवादित क्षेत्रमा अवस्थित ११ औँ शताब्दीको मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा स्थलको सूचीमा दर्ता गर्ने प्रयास गरेपछि सीमा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

एसईई २०८२ को नतिजा सार्वजनिक

२०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

ताजा अपडेट
  • नेपालले पनि भारतको जग्गा मिचेको छु भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण

  • एसईई २०८२ को नतिजा सार्वजनिक

  • २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक

  • यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै साझेदार दलहरू

  • औद्योगिक सम्पत्तिको संरक्षण र पूर्वाधारको व्यवस्था गर्न सरकार क्रियाशील-मन्त्री यादव

  • गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved