eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

मृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध

July 24th, 2025

यी तस्बीर तपाईं पक्कै नाङ्गो आँखा र सद्दे मनले हेर्न सक्नुहुन्न । किनभने यसले तपाईंको मस्तिष्कमा कार्टिसोल हर्मोन बढाउनेछ र दिमागलाई विचलित बनाउनेछ ।

अब सोच्नुहोस् त, जुन तस्वीर हेर्दा मात्र तपाईंलाई चक्कर लाग्न थाल्छ त्यो भोग्ने प्राणीलाई कस्तो हुँदो हो ?

साँघुरो ट्रकमा कोचिएका छन्, नाक र पुच्छरमा डोरी बाँधिएका छन्, हलचल गर्नै नसक्ने अवस्थामा छन् । यसरी नै निस्सासिएर यिनीहरूले तीन–चार दिनसम्मको यात्रा गर्नुपर्ने हुन्छ । यसमा कतिसम्म क्रुरता हुन्छ भने, बस्न नदिनका लागि पुच्छर र नाथ्रीमा बाँधेर झुड्याइँन्छ । तीन–चार दिनसम्म उँभिदा खुट्टा कति गल्छ होला ? तर बस्न खोजेमा यौनाङ्गमा लठ्ठी घुसारिन्छ । निदाउन नदिन आँखामा खैनी र खोर्सानी लगाइन्छ ।

न आरम, न खाना, न पानी । मृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध प्राणीहरू काठमाडौंसम्म आइपुग्छन् । यिनीहरूलाई काठमाडौंबासीले आफ्नो आहारा बनाउँछन्, मासुको रुपमा । यसरी मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार वटा राँगाभैंसी यातनापूर्वक ढुवानी गरिन्छ । र, बर्बर हत्या गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved