eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

वर्षा हुन्छ की भन्ने आश गर्दागर्दै धानको ब्याड सुक्न थालेपछि किसान निराश

July 12th, 2025

जनकपुरधाम  – मनसुन भित्रिएपछिको झन्डै डेढ महिनामा सरदर भन्दा कम वर्षा भएको छ । जुन महिना अर्थात् जेठ मध्ययता असार दोस्रो हप्तासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिन्छ ।

विशेषगरी मधेस प्रदेशमा पानी पर्न सकेको छैन । वर्षा हुन्छ की भन्ने आश गर्दागर्दै धानको ब्याड सुक्न थालेपछि किसान निराश छन् । प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र नै घोषणा गरिसकेको छ । अन्नको भण्डार मानिने मधेशमा धान रोपाईं हुन नसकेको र रोपाइँ भएका खेतमा समेत धाँजा फाट्न थालेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

रोपाइँ सकिने बेला भैसक्दा बल्ल मधेशमा एक तिहाइ मात्रै रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय, मधेसका अनुसार अहिलेसम्म ३३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जबकि, यो अवधिमा ७०/८० प्रतिशतसम्म रोपाइँ सकिनुपर्ने थियो । मधेश प्रदेशमा झन्डै तीन लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर, असार सकिन लाग्दा एक लाख २६ हजार हाराहारीमा मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । अबका तीन/चार दिनभित्र पर्याप्त पानी नपरेमा रोपाइँ पर्याप्त नहुने र यसले धानको उत्पादन घट्ने जोखिम छ । मधेश प्रदेश सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved