eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

(आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई गरे कारबाही

June 24th, 2025

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई कारबाही गरेको छ ।

हेडिङ्ग्लेमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो टेस्टको तेस्रो दिन अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकोमा आईसीसीले पन्तलाई कारबाही गरेको हो । उनी आईसीसी आचारसंहिताको लेभल–१ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका छन् ।

यसबाहेक आईसीसीले पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अङ्क थपेको छ । पछिल्लो २४ महिनामा उनको यो पहिलो अपराध हो ।

इङ्ग्ल्यान्डको पहिलो पारीमा ह्यारी ब्रुक्स र बेन स्टोक्सले ब्याटिङ गरिरहेका बेला २७ वर्षीय पन्तले अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ऋषभ पन्तले बललाई लिएर अम्पायरसँग बहस गरेका थिए । अम्पायरहरूले बल हेरेर परिवर्तन गर्न अस्वीकार गरेपछि उनले बल भुइँमा फ्याँकेका थिए ।

पन्तले आईसीसी म्याच रेफ्री रिची रिचर्डसनसमक्ष आफ्नो गल्ती स्वीकार गरेकाले उनीविरुद्ध कुनै अनुशासनात्मक कारबाही भने भएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved