eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि खामेनेईको जवाफ

June 18th, 2025

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना सर्त आत्मसमर्पण गर्ने धम्की दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले त्यसको प्रतिक्रिया दिएका छन् ।

 

खामेनेईले एक्समा एक पोस्ट लेख्दै इरान कहिले पनि इजरायलसँग सम्झौता नगर्ने बताएका छन् । यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिएका थिए । साथै उनले इरानी सुप्रिम लिडर लुकेको कुरा पनि उल्लेख गरेका थिए ।

त्यसपछि खामेनेईले एक्समा आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाी दिनु आवश्यक छ । हामी जियोनिष्टमाथि कुनै दया देखाउने छैनौं ।’

त्यसअघि ट्रम्पले लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाह छ । उनी एक सहज निशाना हुन् । तर अहिलेलाई भने उनी सुरक्षित छन् ।’ १३ जुन गत शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसयता दुवै देशबीच संघर्ष जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved