eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

आज विभिन्न कार्यक्रम गरि विश्व बालश्रम विरुद्धको दिवस मनाउदै

June 12th, 2025

आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी  मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं !’ नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाउदैछन् ।

बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

एसईई परीक्षाको तयारी पूरा ,५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदै

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

ताजा अपडेट
  • एसईई परीक्षाको तयारी पूरा ,५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदै

  • प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

  • ब्रिज कोर्स १ गते वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय

  • प्रधानमन्त्री बालेनको क्याबिनेटमा गृहमन्त्री सुदन गुरूङ

  • नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

  • जलेश्वरको एक होटलबाट वेश्यावृति चलाएको आरोपमा सँचालकसहित ४ जनालाई पक्राउ

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved