eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

भारतीय क्रिकेटर पियुष चावलाले लिए व्यावसायिक क्रिकेटबाट सन्यास

June 7th, 2025

भारतीय क्रिकेटर पियुष चावलाले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय चावलाले विज्ञप्तिमार्फत् आफ्नो झन्डै २० बर्षको क्रिकेट यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् ।

चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए । चावलाले आईपीएल क्रिकेटमा पञ्जाव किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबाट खेलेका थिए ।

आईपीएलमा उनले एक सय ९२ विकेट लिए । आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा चावला चौथो स्थानमा छन् ।

उनले अघिल्लो वर्ष उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए भने भारतका लागि अन्तराष्ट्रिय खेल पछिल्लो पटक सन् २०१२ मा खेलेका थिए । उनले भारतका लागि तीन टेस्ट, २५ एकदिवसीय र सात टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

ताजा अपडेट
  • भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार-मोदी

  • हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार गृहमन्त्री सुधन गुरुङलाई

  • गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति

  • गुठीको अतिक्रमित जग्गा ,पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु

  • सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले बोलाए सर्वदलीय बैठक

  • पहिलो पतिसँग रात बिताएपछि अनौठो तरिकाले विवाद समाधान

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved