eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

June 3rd, 2025

२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ ।

गत १४ जेठमा नेविसघं निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ ।

‘किटानी जाहेरी आएको छैन । किटानी जाहेरी दिन त्रिविलाई पत्र लेखेर पठाएका छौँ । जाहेरी बिना अगाडि बढ्न अफ्ठ्यारो भएको हो,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने ।

सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भने भइरहेको वृत्तले जनाएको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

उक्त घटनापछि उपकुलपति केसी कार्यकक्षमा गएका छैनन् ।

‘त्यो दिनदेखि भीसीसर आउनु भएको छैन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने, ‘विद्यार्थीबाट धम्की आइरहन्छ कसरी आउनु ?

यसपटक त्रिविको कार्यकारी परिषद्ले नै विश्वविद्यालयको सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाही हुनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा गरे तोडफोड ,प्रहरीले मागे किटानी जाहेरी

ताजा अपडेट
  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

  • बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

  • (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स

  • मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले गरे शपथ ग्रहण

  • अन्ततः मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved