eCentral News

NTI सेन्ट्रल कलेज जनकपुरधाम

https://ecentralnews.com/wp-content/uploads/2025/06/NTI-CENTRAL-COLLAGE-NEPALI-082-02-13.mp3
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि
  • होमपेज
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • सम्पादकीय
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • धर्म सांस्कृति
    • फोटो फिचर
    • विज्ञान/प्रविधि

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

June 2nd, 2025

नारायणहिटी दरबार हत्याकाण्डको २३औं स्मृतिमा हिमानी ट्रष्टले सोमबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरेको छ।

उक्त दुःखद घटनामा दिवङ्गत भएकाहरूको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, उनका सुपुत्र हृदयेन्द्र शाहलगायत पूर्वराजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

विसं २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारभित्र भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरिवारका अधिकांश सदस्यहरूको निधन भएको थियो।

हिमानी ट्रष्टले हरेक वर्ष जेठ १९ मा दरबार हत्याकाण्डका दिवङ्गतहरूको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। सोही क्रममा आज कमलादीमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

दरबार हत्याकाण्डको २३औं स्मृतिमा दीप प्रज्वलन

ताजा अपडेट
  • काठमाडौं, महोत्तरी र झापा–५ बालेनका लागि सम्भावित चुनाव क्षेत्र

  • रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता ,भावी प्रधानमन्त्रीको रुपमा बालेन

  • बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने,बालेन अझै मानेनन्

  • (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स

  • मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले गरे शपथ ग्रहण

  • अन्ततः मधेश प्रदेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

हाम्रो बारेमा

हाम्रो टीम

Quicks Links

© 2026: eCentral News All Rights Reserved